Headlines News :
Home » » आजदेखि तीनदिनसम्म पेट्रोल पम्प बन्द

आजदेखि तीनदिनसम्म पेट्रोल पम्प बन्द

Written By mansun on Saturday, September 14, 2013 | 7:56 PM

काठमाडौं, भदौ ३० – पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिकोे विरोधमा विभिन्न विद्यार्थी संगठनले पेट्रोलपम्प बन्द गराएका छन् ।
विभिन्न १६ विद्यार्थी संगठनले आइतबारदेखि तीन दिनसम्म देशभरका पेट्रोल पम्प बन्द आह्वान गरेका हुन् । नेपाल आयल निगमले गएको मंगलबार रातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएपछि विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका हुन ।
यसैबीच मूल्यवृद्धिको विरोधमा रहेका विद्यार्थीहरुलाई निगमले वार्ताका लागि बोलाएको छ । तर विद्यार्थीहरुले भने बढेको मूल्य फिर्ता हुने संकेत नआएसम्म वार्तामा नबस्ने बताएका छन् ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Popular Posts

Recent Post

Blog Archive

.

.

Comments

 
Support : ब्लग बनाउने Copyright © 2013. kdpower - All Rights Reserved
ब्लग बनाउने kdpower