Headlines News :
Home » » राष्ट्रिय विद्यालय हृयान्डबल आजदेखि

राष्ट्रिय विद्यालय हृयान्डबल आजदेखि

Written By mansun on Tuesday, September 17, 2013 | 7:29 PM

२ असोज, काठमाडौं । नेपाल विद्यालय हृयान्डबल संघको आयोजनामा राष्ट्रिय विद्यालय हृयान्डबल प्रतियोगिता बुधबारदेखि लगनखेलस्थित राजदल गणमा सुरु हुँदैछ ।
प्रतियोगिताको छात्रमा मध्यमाञ्चलको २ तथा पूर्वाञ्चल, पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलका १-१ गरी ५ टिमको सहभागिता रहने आयोजकका अध्यक्ष गोपालकृष्ण श्रेष्ठले जनाएका छन् । छात्रामा मध्यमाञ्चलबाट २ तथा पूर्वाञ्चल र पश्चिमाञ्चलबाट १-१ गरी ४ टिम सहभागी हुने बताइएको छ ।
आयोजकका महासचिव विराटमान वज्राचार्यका अनुसार छात्रको यो तेश्रो संस्करण हो । छात्रातर्फ भने पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो । प्रतियोगिता शुक्रबारसम्म चल्नेछ ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Popular Posts

Recent Post

Blog Archive

.

.

Comments

 
Support : ब्लग बनाउने Copyright © 2013. kdpower - All Rights Reserved
ब्लग बनाउने kdpower