Headlines News :
Home » » तिम्रोलागी धडकिने,धडकन उस्तै छ सानु! ("गजल")

तिम्रोलागी धडकिने,धडकन उस्तै छ सानु! ("गजल")

Written By mansun on Saturday, September 14, 2013 | 2:46 AM

 "गजल"

तिम्रोलागी धडकिने,धडकन उस्तै छ सानु!
जीन्दगीमा बाधा, र अडचन उस्तै छ सानु!

छाडी जादा तिमीले हरपल रुदै बाचेकोछु
मेरो दुखी सँसार अनी,गगन उस्तै छ सानु!

बिर्सन्छु भन्छु याद झनै बल्झिएर आउछ
जमाना बदलियो हेर, मेरो मन उस्तै सानु!

अझैपनी छटपटीमा कोल्टेफेर्दै रातबित्छन
तिमी बिनाको, मनको जलन उस्तै छ सानु!

एक्लैएक्लै जीन्दगीको गोरेटोमा भौतारिन्छु
अर्थहिन मेरो जीबन,र मरन उस्तै छ सानु!

कुमार के.सी
नरपानी-5 जगत
अर्घाखाँची
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Popular Posts

Recent Post

Blog Archive

.

.

Comments

 
Support : ब्लग बनाउने Copyright © 2013. kdpower - All Rights Reserved
ब्लग बनाउने kdpower