Headlines News :
Home » , , » महिलाले ल्याइन् ‘वक्ष मसाज’ सेवा

महिलाले ल्याइन् ‘वक्ष मसाज’ सेवा

Written By mansun on Friday, September 13, 2013 | 12:31 AM

भिमकाय वक्षस्थल भएकी एक महिलाले वक्ष मसाज सेवा को घोषणा गरेकी छिन् । अमेरिकाको एटलान्टाकी क्रिस्टि लभ नामकी ती महिलाले आफ्ना बडेमाका वक्षस्थलले ग्राहकलाई मसाज गर्नेछिन् ।
6मसाज थेरापीकी विज्ञ समेत रहेकी ३४ वर्षकी लभका ४८एनएन साइजका भिमकाय स्तन छन् । उनले आफ्नो नयाँ सेवाको बारेमा आफ्नो वेबसाइटमा विज्ञापन गर्दै मसाज विज्ञ आफुले अब एटलान्टा तथाविश्वभरि नै नयाँ तहको मसाज मनोरञ्जन प्रदान गर्न लागेको बताएकी छिन् ।

उनका ग्राहकहरुले सामान्य तथा संवेदनशील गरी दुइखाले मसाज सेवा लिन पाउनेछन् । यसअन्तरगत उनले आफ्ना बडेमाका स्तनले ग्राहकको जिउका विभिन्न भागमा रगड्दै तथा थिँच्दै मसाज गरिदिनेछिन् । यसको लागि ग्राहकले घण्टाको ३ सय डलर तिर्नुपर्नेछ ।
आफ्नो यस्तो मसाज सेवाले सेवाग्राहीलाई वर्तमानको मज्जा लुट्ने अवसर प्रदान गर्ने उनको भनाइ छ । स्मरण रहोस् यी मसाज विज्ञले अहिले पनि मसाज गरेरै दिनको १३ सय डलर कमाउने गरेकी छन् । अहिले पनि उनले मसाजका क्रममा विभिन्न रुपले आफ्ना भिमकाय वक्षस्थल प्रयोग गर्ने गरेकी छिन् ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Popular Posts

Recent Post

Blog Archive

.

.

Comments

 
Support : ब्लग बनाउने Copyright © 2013. kdpower - All Rights Reserved
ब्लग बनाउने kdpower