Headlines News :
Home » » आजको पञ्चाङ्ग र राशीफल/२०७०/आश्विन /०१/मङ्गलबार,

आजको पञ्चाङ्ग र राशीफल/२०७०/आश्विन /०१/मङ्गलबार,

Written By mansun on Monday, September 16, 2013 | 7:49 PM

विक्रमसंवत् २०७० साल आश्विन ०१ गते मङ्गलबार,
ईश्वीसन् २०१३ सेप्टेम्बर १७, नेपाल संवत् ११३३,
मेष (चुचेचोलालिलुलेलो) –
भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने   माया प्रेमको लागिरमाइलो   विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ  पारीवारिक सहयोगबढ्ने   आत्मबल बढ्ने बेला   ठूलाबडाले सहयोग गर्नेछन्  व्यापारव्यवसाय मध्यम रहेको  

बृष (बाबिबुबेबो) –
समय मध्यम खालको   व्यापार व्यवसायबाट नाफाघाटा बराबर रहने योग  प्रेमरतिराग तथा पारिवारिक स्थितिमा सुधार आउने   आर्थिक व्यय भए पनिवातावरण राम्रो बन्नेछ  अध्ययनअध्यापन  लेखनकार्यमा उच्च सफलताप्राप्त हुने  

मिथुन (काकिकुकेको) –
कन्या केटीलाई कुनै उपहार प्रदान गरेर आफ्ना मनका असीमित इच्छा पूर्ण गर्नेदिन हो आज  अधुरा कामहरु पूर्ण हुनेछन्  आर्थिक लाभ हुने नयाँ कामकोथालनी हुनेछ  आम्दानीका मार्ग प्रशस्त हुनेछन्  शुभ समाचार प्राप्त हुने योग  स्वास्थ्यमा सुधार होला 

कर्कट (हिहुहेहोडाडिडुडेडो) –
आज अनावश्यक  झुठो आरोप आइलाग्ने सम्भावना   कसैसँग व्यर्थमावादविवाद गर्नु पर्ला  प्रेममा धोका हुने सम्भावना   अध्ययनमा जाँगर चल्नेछैन  वैदेशिक क्षेत्रका काममा भने राम्रै   बिहानको समयभन्दा साँझको समयबढी निराशाजनक रहने  

सिंह (मामिमुमेमोटाटिटुटे) –
हाँसखेल  मनोरञ्जनपूर्ण समय   मन मनोरंजनात्मक क्रियाकलापतर्फअग्रसर रहला  साँझपख कलहको योग   पारिवारिक जीवन सामान्य सन्तोषप्रद रहने   पारिवारिक सुख मिल्नुका साथै अध्ययनअध्यापनको क्षेत्रमाप्रगतिको खबर सुन्न पाइएला  आर्थिक लाभको योग  

कन्या (टोपिपुपेपो) –
प्रतिकूल समय चल्दैछ  कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला  प्रेममा धोका हुनेसम्भावना   खेलकुदमा संलग्न हुनु पर्नेछ  तपार्इंले नचाहदा नचाहँदै पनिआर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने   परोपकार  धार्मिक क्षेत्रमालगानी गरेमा राम्रो हुनेछ 

तुला (रिरुरेरोतातितुते) –
पारिवारिक वातावरणमा केही सुधार आउने   पैसाको मामिलामा खासै फरकपर्ने देखिन्न तर व्यवहारिक एवं आर्थिक लाभमा कमी नै आउनेछ  लेखनप्रकाशन सम्बन्धी क्षेत्रमा लाग्ने समय   बौद्धिक क्षमताको प्रस्फुटन हुनालेसृजनात्मक सफलता मिल्नेछ  शत्रुहरु पराजित हुनेछन् 

बृश्चिक (तोनानिनुनेनोयायियु) –
खर्च अलि वृद्धि हुने समय   कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला  व्यापारव्यवसायमा तनाव उत्पन्न हुनेछ  प्रेममा धोका हुने सम्भावना   सामान्यकुरामा पनि विवाद उत्पन्न हुन सक्छ  आमा वुवाको स्वास्थ्यमा समस्या आउनेदेखिन्छ  समय राम्रो छैन 

धनु (येयोभिभुफाभे) –
समय राम्रै   साथीभाइ  कुटुम्बका नातेदारबाट उपयोगी सल्लाह  सहयोगप्राप्त हुनेछ  शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ  आज विगतकाकमीकमजोरी सम्झने दिन होइनमन प्रसन्न बनाएर काम गर्नुहोलासफलतातपाईंको मुट्ठीमा  

मकर (भोजिखिखुखेखोगागि) –
हिजोआज राम्रै समय चल्दैछ  पछाडि कुरा काट्नेहरू चुप लाग्नेछन् मानप्रतिष्ठा  ख्याति बढ्ने समय आएको   सामाजिक काममा संलग्नहुनुपर्ला  मेवा मिष्टान्न परिकार मिल्नेछ भेटघाट राम्रै होला  धार्मिक वासामाजिक सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ 

कुम्भ (गुगेगोसासिसुसेसो) –
आज तपाईंले गरेको सानो प्रयासद्वारा डुबेको धन अप्रत्याशित ढंगले फिर्ता आउनसक्छ  परिवारका सदस्यहरुमा खुसीउमङ्ग  हर्षको सञ्चार हुनेछ  दिनरमाइलो गरी बित्नेछ  सानोतिनो पार्टीपुराना साथीभाइसित जमघट वाभोजभतेरमा सहभागी हुने सम्भावना  

मीन (दिदुदेदोचि) –
एका बिहानै शत्रुपक्षका अनिष्ट व्यवहारको सन्देश प्राप्त हुने देखिन्छ प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ  व्यापार  पशुव्यवसायबाट सामान्य लाभनै प्राप्त हुनेछ  आफन्तबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ  बरुसानातिना कामको झमेला आउनसक्छ 


स्मरण गर्नुहोस् :

माथि राशिफलमा लेखिएको विवरण जस्तो भएपनि तपाईंले आफ्नो कर्ममा विश्वास राख्नु पर्छ, आफ्नो दायित्व र कर्तव्यलाई जिम्मेबारीपूर्वक पालना गर्नुपर्छ .
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Popular Posts

Recent Post

Blog Archive

.

.

Comments

 
Support : ब्लग बनाउने Copyright © 2013. kdpower - All Rights Reserved
ब्लग बनाउने kdpower